स्पर्सले पारित गर्यो २० प्रतिशत लाभांश, ग्लोबल आइएमईसँगको मर्जर पक्का

५ बर्ष अगाडि

स्पर्स लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको ।

उक्त सभाले गत आवको मूनाफाबाट हाल कायम चुक्ता पुँजीको १.०२६३१६ प्रतिशत नगद र १९.५० प्रतिशतले हुन आउने १ करोड ८२ लाख ८० हजार ८ सय ९७ रुपैयाँ बराबरको बोनस शेयर पारित गरेको छ । 

उक्त सभामा सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनको आधारमा स्पर्स लघुवित्त वित्तीय संस्थाको १९एक० कित्ता शेयर बराबर ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ०।९० ९शून्य दशमलव नौ शून्य० कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम समेत गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया