प्राइम बैंकको बोनस शेयर पारित

५ बर्ष अगाडि

प्राइम कमर्सियल बैंकले आज आफनो साधारण सभा सम्पन्न गरेको छ । 

उक्त सभा बाट बैंकले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने  प्रस्ताव सकेत पारित गरेको छ । 

बैंकले आफ्नो तेह्रों वार्षिक साधारण सभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको हो। 


 

५ बर्ष अगाडि

प्रतिक्रिया