जी न्युजले नेपालसँग माफी माग्यो, नेपालबाट माउन्ट एभरेस्ट कसैले खोस्न नसक्ने

५ बर्ष अगाडि

भारतको टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक एवं होस्ट सुधीर चौधरीले नेपालीसँग माफी मागेका छन् ।

उनले सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्ने आफ्नो अभिव्यक्तिले नेपालीको भावनामा ठेस पुगेको भन्दै माफी मागेका हुन् ।

उनको ओलीको अन्तर्वार्ता लिए पछि उनको सगरमाथा आधार शिविरको रिपोर्टिङ निकै विवादित बनेको थियो।

उनले बुधबारको संस्करणमा आफ्नो बारे छापिएको नयाँपत्रिका दैनिक हातमा लिदै माउन्ट एभरेस्ट नेपालकै भएको र नेपालकै रहने स्पष्ट पारेका छन्। 


 

५ बर्ष अगाडि

प्रतिक्रिया