कृषि विकास बैंकको १५ प्रतिशत बोनस पारित

५ बर्ष अगाडि

आज बसेको  कृषि विकास बैंक लिमिटेडको वार्षिक साधरणसभाले लाभांश प्रस्ताव पारित गरेको छ । 

सभाले यस अघि बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन वापत ०.७८९५ प्रतिशत नगद लाभांश पारित गरेको हो । 

उक्त सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बुधबार भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया