यसरी अनलाईनबाटै खोलनुहोस सिभिल बैैकको खाता

५ बर्ष अगाडि

अब घरमै बसेर सिभिल बैंकको खाता खोल्न मिल्ने भएको छ । 

बैंकले ग्राहकलाई खाता खोल्न सहज बनाउन उक्त योजना ल्याएको हो । 

उक्त अनलाईन खाता खोल्न ३ चरणका निर्देशन पालना गर्नु पर्ने छ । 

जसका लागी पहिले सिभिल बैकको वेवसाइडमा जानुपर्ने हुन्छ, वेवसाइडमा रहेको अन्लाइन अकाउन्ट ओपन गरी ग्राहकले आफ्नो व्यक्तिगत विवरणहरु भर्नुपर्छ । 

त्यस पछि उक्त फारम सबमिट गर्नुपर्छ,  फारम सबमिट गरे पश्चात  तपाईलाई कोड आउनेछ, त्यो कोड लीएर सिभिल बैकको नजीकैके साखामा सम्पर्क राखी आफ्नु खाता शुरक्षीत गर्न सकिनेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया