अब कुमारी बैंकका ग्राहकले चेकबुक बिनै पैसा निकाल्न पाउने

५ बर्ष अगाडि

कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ सुविधा ल्याएको छ । 

उक्त सुविधा अन्तर्गत अब बैंकबाट पैसा निकाल्न चेकबुकको आवश्यक नपर्ने भएको छ । 

ग्राहकहरुले कुनै पनि कुमारी बैंकको शाखामा गई सिधै क्युआर कोड न गरी पैसा निकाल्न पाउने भएका हुन् । 

उक्त सुविधा पाउन  पहिले आफ्नो मोबाइलमा कुमारी स्मार्ट एप डाउनलोड गर्नपर्ने हुन्छ ।  एप डाउनलोड पश्चात् लग इन गरी काउन्टरको क्यु आर कोडमा  स्कयान गरि आबश्यक रकम लेखी पिन नम्बर हाल्नुपर्ने हुन्छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया