नेपाल बैंकका ३१ सय शेयर सदस्यको छैन डिम्याट खाता, अभौतिकिकरण गर्न बैंकको आग्रह

५ बर्ष अगाडि

नेपाल बैंकले आफना ३१ सय भन्दा धेरै लगानीकर्ताहरुलाई शेयर अभौतिकिकरण गर्न आग्रह गरेको छ । 

बैंकले आज एक सूचना जारी गर्दै डिम्याट खाता नभएका शेयरधनीहरुले आफ्नो नाममा  शेयर अभौतिकिकरण गर्न आग्रह गरेको हो ।

बैंकले गत आवको मुनाफाबाट लगानीकर्ताहरुलाई दिन लागेको लाभांश शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुले नपाउने र डम्याट खाता नभएका शेयरधनीहरुले भविष्यमा पनि बैंकको लाभांश नपाउने जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया