काठमाडौं- जानकी फाइनान्स लिमिटेडले कमपनीले साधारण सभा पुस मसान्त सम्ममा सम्पन्न गर्न नसक्ने भएको छ ।
कम्पनीले सोमबार कम्पनी रजिष्ट्रारको कार्यलयलाई एक पत्र लेख्दै कम्पनीको बाह्य लेखा परिक्षणकार्यमा प्राविधीक कारणले ढिलाइ भएको भन्दै आर्थिक बर्ष २०७६/०७७ को साधारण सभा पुष मसान्त सम्म सम्पन्न गर्न नसक्ने जनाएको हो ।
साथै साधारा सभा २०७७ चैत्र मसान्त सम्ममा सम्पन्न गर्ने जानकारी पनि गराएको छ ।

प्रतिक्रिया