आजको विनिमयदर, डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं- आज मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११७ रुपैंया १२ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ७२ पैसा रहेको बताएको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४२ रुपैंया ४३ पैसा रहेको बताएको छ भने बिक्री मुल्य १४३ रुपैंया १६ पैसा रहेको छ ।

यस्तै अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

५ बर्ष अगाडि

प्रतिक्रिया