प्रभु बैंकले पायो नयाँ ६ सञ्चालक

५ बर्ष अगाडि

काठमाडौं- प्रभु बैंकले हालै सम्पन्न गरेको साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका छन् । 

सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनीहरुको तर्फबाट रमेश सिहं खड्का, शंकर प्रसाद कालिकोटा, रामेश्वर सापकोटा निर्वाचित भएका हुन् ।

त्यसै गरि सर्वसाधारण शेयरधनीको समूहबाट ऋषिराम गौतम, अन्जु अधिकारी र प्रमोद घिमिरे निर्वाचित भएको बैङ्कले जनाएको छ ।  बैंकको साधारण सभा गत पुष १६ गते सम्पन्न भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया