सप्तकोशी विकास बैंक पनि घाटामा, कति छ घाटा रकम ?

५ बर्ष अगाडि

काठमाडौं – चालु आवको पहिलो ५ महिनामा सप्तकोशी विकास बैंक पनि घाटामा गएको छ । समिक्षा अवधीमा उक्त बैंक रु. २ करोड ६८ लाख ४० हजारले घाटामा गएको हो। 
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक मंसिर महिनाको मासिक तथ्यांकले यस्तो देखाएको हो ।
हाल नेपाल १९ विकास कम्पनी छन् । त्यसमध्ये समिक्षा अवधीमा २ विकास बैंक घाटामा गएका छन् । यो बाहेक नारायणी विकास बैंक पनि करिब पौने १ करोडले घाटामा गएको छ ।   
 

५ बर्ष अगाडि

प्रतिक्रिया