काठमाडौं – चालु आर्थिक बर्षको मंसिरसम्मपनि नारायण्ी विकास बैंक घाटामा नै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मंसिर महिनाको मासिक तथ्यांकले यस्तो देखाएको हो।
राष्ट्र बैंककाअनुसार समिक्षा अवधीमा उक्त बैंक करिब पौने १ करोड अर्थात् ७४ लाख ५० हजारले घाटामा रहेको छ ।
प्रतिक्रिया