राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई पुनरकर्जा दिँदै, आवेदन दिन  सुचना आह्रान

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले घुवित्त कम्पनीहरुलाई पुनरकर्जा दिने भएको छ । 

बैंकले लघुवित्त संस्थाहरुलाई एकमुष्ट रुपमा  पुनरकर्जाको लागि आवेदन दिन आग्रह समेत गरेको छ । 

उक्त पुनरकर्जाका लागि लघुवित्त संस्थाहरुले पुस २७ देखि माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यस्तो छ सुचना :

५ बर्ष अगाडि

प्रतिक्रिया