आजको विनिमयदर , डलरको मुल्य कति ?

५ बर्ष अगाडि

आज सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११६ रुपैंया ८९ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ४९ पैसा रहेको बताएको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया १६ पैसा रहेको बताएको छ भने बिक्री मुल्य १४३ रुपैंया ८९  पैसा रहेको छ ।

यस्तै अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

 

 

५ बर्ष अगाडि

प्रतिक्रिया