काठमाडौं- स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको अध्यक्षमा जरिन दारुवाला नियुक्त भएकी छन् ।
शुक्रवार बसेको कम्पनीको ४०७औं सञ्चालक समितिको बैठकले शनिवारदेखि लागू हुने गरी अध्यक्षमा पदमा उनलाई चयन गरेको हो ।
यसअघि कम्पनीको अध्यक्ष पदमा जितेन्दर अरोरा थिए ।
प्रतिक्रिया