मेगा बैंकमा लाभांश पेन्डिङमा, शेयरधनीले २७ करोड लिन बाँकी

५ बर्ष अगाडि

काठमाडौँ – मेघा बैंकका शेयरधनीहरुले रु. २७ करोड भन्दा बढी लाभांश भुक्तानी लीन बाँकी रहेको देखीएको छ । बैंकले  हालै  सार्वजनीक गरेको  तथ्याङ्कले यस्तो देखाएको हो । 

तथ्याङ्क अनुुसार २०७७ आषाढ मसान्तसम्म शेयरधनीले लिनुपर्ने बाँकी रहेको लाभांश रकम रु।२७ करोड ,४३ लाख, ६ हजार ४ सय १ रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया