काठमाडौं – सरकारले माघ १ गते (बिहीबार) सार्वजनिक विदा दिने भएको छ । आज (आइतवार) राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माघे संक्राती को अबसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय भएको बताएका छन् ।
जनताको भावना, आस्थालाई कदर गर्दै माघी दिनलाई राष्ट्रिय उत्सबको रुपमा मनाउन सार्वजनिक बिदा दिन लागीएको ओलीले बताए ।
प्रतिक्रिया