कता छन् नेपाल इन्भेष्टमेन्ट बैंकका शेयरधनीहरु, बैंकमा ४२ करोड लाभांश भुक्तानी हुन बाँकी

५ बर्ष अगाडि

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकमा शेयरधनीहरुले रु. ४१ करोड ९० लाख भन्दा बढी लाभांश भुक्तानी लिन बाँकी रहेको देखीएको छ । बैंकले हालै सार्वजनीक  गरेको गत आर्थिक बर्षको  बार्षीक प्रतीवेदनले यस्तो देखाएको हो । 

घोषणा गरेको लाभांशमध्ये आर्थिक वर्ष २०७६÷७७ को अन्त्यसम्म शेयरधनीहरुबाट ४१ करोड ९० लाख ९६ हजार ३ सय ७५ नआएको बैंकले बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया