काठमाडौं, बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको साधारण सभा आज (आइतबार) बस्दै छ ।
बरुण हाईड्रोपावर कम्पनीले पनि युनियन हाउस अनामनगर, काठमाडौंमा बिहान ११ बजे नै आफ्नो १७औं वार्षिक साधारणसभा आयोजना गर्दैछ ।
सभाले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश, १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया