आज बस्दै लुम्बिनी विकास बैंकको साधारण सभा, ७ प्रतिशत बोनस शेयर प्रस्ताव

५ बर्ष अगाडि

काठमाडौं,  लुम्बिनी विकास बैंक लिमिटेडको साधारण सभा पुस २६ अर्थात् आज बस्दै छ ।

लुम्बिनी विकास बैंक लिमिटेडले पनि केन्द्रीय कार्यालय काठमाडौंमा आफ्नो १३ औं वार्षिक साधारणसभा बिहान ११ बजे आयोजना गर्दैछ । 

यो सभाले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया