काठमाडौं, नेपाल बंगलादेश बैंक लिमिटेडको आज (पुस २६) गते साधारण सभा बस्दै छ ।
नेपाल बंगलादेश बैंकको २६औं वार्षिक साधारणसभा रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ः३० बजे गर्ने तयारी गरिएको छ ।
बैंकको उक्त सभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया