आज प्रभु बैैंकको साधारण सभा बस्दै

५ बर्ष अगाडि

काठमाडौं, आज (आइतबार)  प्रभु बैंक लिमिटेड साधारण सभा बस्ने भएको छ ।

प्रभु बैंकले पनि आज १९औं वार्षिक साधारणसभा बैंकको केन्द्रीय कार्यालय बबरमहलमा बिहान ११ बजे सभा आयोजना गर्दैछ । 

योे सभाले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०।५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया