आज शनिबार पनि बैंक खुला रहने

५ बर्ष अगाडि

आज शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु खुला रहनेछन् ।

नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्था संचालन गर्न निर्देशन दिएको हो।

राष्ट्र बैंकले आज राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएसँगै शनिबार पनि बैंकहरु खुल्ने भएका हुन् । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया