बार्षिक प्रतिवेदन पेश, अर्को बैठक पुस २६ मा

५ बर्ष अगाडि

काठमाडौं- राष्ट्रियसभामा दीगो विकास तथा सुशासन समितिको २०७६/७७  बार्षिक प्रतिवेदन पेश भएको छ ।
 
सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले समितिको बार्षिक प्रतिवेदन पेश गरेका हुन् । राष्ट्रियसभाको  आइतबार अपराह्न १ बजे बस्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया