नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा सुखचन्द्र झा नियुक्त

५ बर्ष अगाडि

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीले सञ्चालकमा सुखचन्द्र झालाई नियुक्त भएका छन् । 

पुस २२  गते बुधबार बसेको नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार झालाई नियुक्त गर्ने निर्णय गरेको कम्पनीले बताएको छ । 

अर्थ मन्त्रालय वित्तीय क्षेत्र ब्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको पत्रअनुसार कम्पनीको सदस्य पदबाट लम्साललाई अवकाश दिएको कम्पनीले बताएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया