मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा  भोलि

५ बर्ष अगाडि

काठमाडौं- मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा  भोलि (शनिवार) हुने भएको छ। 

मुक्तिनाथ विकास बैंकले होटल पोखरा पार्दीमा  साधारण सभा बोलाएको छ । 

सभाले ११ दशमलव २५ प्रतिशत बोनस शेयर र ४ दशमलव २५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस १२ गतेसम्म कायम शेयरधनीले पाउनेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया