थप १० बैंक आरटीजीएस प्रणालीमा जोडिए, अब उक्त बैंकहरुमा चेक बिनै भुक्तानी गर्न सकिने

५ बर्ष अगाडि

काठमाडौं – शुक्रबारदेखि थप १० बैंक तथा वित्तिय संस्थाहरु रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस ) प्रणालीमा जोडिएका छन् । ख र ग बर्गका यतिका वित्तिय संस्थाहरु आजदेखि आरटीजीएस प्रणालीमा जोडिएका हुन् ।

यसअघि बाणिज्य बैंकहरु आरटीजीएस प्रणालीमा आवद्ध भइसकेका छन् । अहिले विकास बैंक र वित्त कम्पनी पनि आरटीजीएस प्रणालीमा आवद्ध हुन थालेका छन् । 
आरटीजीएस एक भुक्तानीको प्रणाली हो । बिशेषगरि यसमा चेक नै नकाटी भुक्तानी गर्न मिल्ने व्यवस्था गरिएको हुन्छ ।
 

यी हुन आरटीजीएसमा आवद्ध भएका नयाँ बैंक तथा वित्तिय संस्थाहरु 

५ बर्ष अगाडि

प्रतिक्रिया