शुक्रबार विनिमयदर , कुन विदेशी मुद्राको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं- शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मुल्य ११७ रुपैंया ३ पैसा तोकेको छ भने बिक्री मुल्य ११७ रुपैंया ६३ पैसा रहेको बताएको छ ।

यस्तै युरोपियन युरोको खरिद मुल्य १४३ रुपैंया ६० पैसा रहेको बताएको छ भने बिक्री मुल्य १४४ रुपैंया ३३  पैसा रहेको छ ।

यस्तै अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ः

 

५ बर्ष अगाडि

प्रतिक्रिया