शनिवार पनि बैंक खुला रहने, राष्ट्र बैंकले दियो यस्तो निर्देशन

५ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले शनिबार पनि बैंक तथा वित्तीय संस्था संचालन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले पुस २५ गते शनिबार राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो।

त्यस्तै, बैंकले  क्लियरिङ गर्ने काउन्टरहरु पनि खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया