काठमाडौं- सनराइज बैंक लिमिटेडको वार्षिक साधारण सभा भोलि (शुक्रबार) बस्दै छ ।
सनराइज बैंकले अम्रपाली ब्यांंक्केट काठमाडौंमा बिहान १० बजे साधारण सभा बोलाएको छ ।
सभाले ५ दशमलव ८ प्रतिशत बोनस शेयर २ दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस ६ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया