काठमाडौं, स्ट्याण्डर्ड चार्टड बैंकको वार्षिक साधारण सभा पुस २४ गते शुक्रबार हुने भएको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले एभरेष्ट होटल नयाँ बानेश्वरमा विहान १२ः१५ मा साधारण सभा बोलाएको छ ।
सभाले ७ प्रतिशत बोनस शेयर र ४ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश पुस ८ गते सम्म कायम शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया