काठमाडौं- सिगंटी हाइड्रो इनर्जी कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीलाई आईपीओ निष्कासन गर्नको लागि पुस २१ गते बोर्डले अनुमति दिएको थियो ।
अनुमति पाएसँगै कम्पनीले ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्दै छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्कासन गर्नेछ ।
साथै कम्पनीले स्थायिन बासिन्दका लागि शेयर निष्कासन गरेर बाँडफाँट भएपछि सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
प्रतिक्रिया