कोटेश्वरबाट करिब १३ लाख ९५ हजार बराबरको सुनका गहना चोरी, चोरीमा संलग्नहरूको पहिचान अझै खुलेन

५ बर्ष अगाडि

काठमाडौं, कोटेश्वर ३२ शुभकामनाचोकबाट आइतबार साँझ करिब १३ लाख ९५ हजार बराबरको सुनका गहना चोरी भएको छ ।

कोटेश्वरमा डेरा गरी बस्दै आएका चितवन रत्ननगर नगरपालिका २ घर भएका निर्मल पाठकको कोठाबाट उक्त परिमाणको सुनका गहना चोरी भएको हो ।

चोरीमा संलग्नहरूको पहिचान  हालसम्म खुलेको छैन। प्रहरीले चोरीका घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया