झापाको मेचीनगर–८ धुलावारीस्थित मेची क्राउनमा पूर्वराजा ज्ञानेन्द्र शाह नाच्दै गरेको भेटिएका छन् ।
नयाँ वर्ष जनवरी फस्टको साँझ उक्त होटलमा रहेको बताइएको छ ।
होटल मेची क्राउनमा उनी नाच्दै गरेको भिडियो सार्वजनिक समेत भएको छ ।
उनी पुस १२ गते काठमाडौंबाट झापा आएका थिए ।
पूर्वराजा हरेक वर्ष जाडो छल्न झापाको दमकस्थित हिमालय चिया बगानभित्र रहेको मिनी दरवारमा आउने गरेका छन् ।
(भिडियो साभार : आयोमेल अनलाइन)
प्रतिक्रिया