नक्कली पीसीआर रिपोर्टसहित दुबई जान लागेका सात जना  पक्राउ

५ बर्ष अगाडि

काठमाडौं। नक्कली पीसीआर रिपोर्टसहित दुबई जान लागेका सात जना  पक्राउ परेका छन्। शनिबार साँझ फ्लाई दुबईको उडानमार्फत दुबई जान लागेका उनीहरु अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंहलगायत सात जना रहेका छन्। पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया