एनआरएन लघुवित्तको नाम परिवर्तन, नयाँ नाम के ?

५ बर्ष अगाडि

काठमाडौं, नेप्सेमा सूचीकृत  एनआरएन लघुवित्तको नाम परिवर्तन भएको छ । जाम परिवर्तन भएसंगै  कम्पनीको नाम किसान लघुवित्त वित्तीय संस्था रहेको कम्पनीले जानकारी गराएको छ । 

कम्पनीको धितोपत्रको दोस्रो बजारमा सिम्बोल सर्वसाधारणको लागि ‘केएसबिएसएल’ र संस्थापकको लागि केएसबिएसएलपि कायम भएको नेप्सेले उल्लेख गरेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया