सनराइज बैंकका सीईओको बार्षिक तलव, भत्ता कति ?

५ बर्ष अगाडि

काठमाडौं,सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिर्कत( सिईओ) जनक।राज शर्मा पौड्यालले गत आ.व. मा तलब भत्ता लगायतका सुविधा बापत १ करोड ३५ लाख ५  हजार बझेका छन् । बैंकले हालै सार्वजनिक गरेको थ.गत आ.व. को वार्षि प्रतिवेदनले देखाएको छ ।

बैकले व्यस्थापन तहका पदाधिकारीहरुलाई तलब र भत्तामा ३ करोड ३७ लाख ४७ हजार बराबरको रकम खर्च गरेको छ ।

यस्तै बैंकले सञ्चालकहरुलाई बैठक भत्ता बापत रु ४७ लाख ५२ हजार मा आयकर ऐन अनुसार श्रोतमा करकट्टी गरी उपलब्ध गराइएको छ ।

साथै बैंकले प्रमुख अधिकृतलाई बैंकले सवारी साधन सुविधा  उपलब्ध गराएको छ भने प्रचलित बोनस ऐन अनुसार बोनस सुविधा समेत प्रदान गरेको छ । 

 


No description available.

५ बर्ष अगाडि

प्रतिक्रिया