काठमाडौं – सनराइज बैंकमा शेयरधनीहरुले करिब ५ करोड भन्दा बढी लाभांश भुक्तानी लिन बाँकी रहेको देखिएको छ । बैंकले हालै सार्वजनिक गरेको गत आवको बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार गत असार मसान्तसम्म रु. ४ करोड ९६ लाख ६ हजार रुपैयाँ लाभांश रकम बैंकमै रहेको छ । उक्त लाभांश रकम दावी गर्न अहिलेसम्म कोही नआएको बैंकको भनाइ छ ।
प्रतिक्रिया