काठमाडौं, रसुवागढी हाइड्रोपावर कम्पनीको साधारण सभा (पुस२०) गते सोमवार हुने भएको छ ।
कम्पनीले सभा चिलिमे जलविद्युत् कम्पनीको सभाहल धुम्रबाराही, काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो । सभाले आव २०७६र ७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७७र ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले बताएको छ ।
प्रतिक्रिया