आज प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं- आज प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

बैंकले भोली साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । 

सोही कारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको वार्षिक साधारण सभा पौष २९ गते हुँदै छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया