संचालनामा ल्यायो सिभिल बैंकले हेटौंडामा एक्सटेन्सन काउन्टर

५ बर्ष अगाडि

काठमाडौं- सिभिल बैंकले हेटौंडामा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
 
एक्सटेन्सन काउन्टरको उद्घाटन हेटौंडा उपमहानगरपालिकावडा नं. १८ का अध्यक्ष अनिल बानियाँले गरेका हुन् । 

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत गर्न सक्ने भएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया