काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि अमेरिकी डलरको बिक्री मुल्य ११७ रुपैयाँ २१ पैसा तोकेको छ । यस्तै, डलरको खरिद मुल्य भने ११६ रुपैयाँ ६१ पैसा तोकिएको राष्ट्र बैंकको भनाइ छ । यसैगरि अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः
प्रतिक्रिया