काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११७ रुपैयाँ ६० पैसा तोकेको छ । डलरको खरिददर भने ११७ रुपैयाँ तोकिएको राष्ट्र बैंकको भनाइ छ । यस्तै, अन्य मुलुकका मुद्राको सटहीदर यस प्रकार छः
प्रतिक्रिया