नाडेपलाई गाभ्दै  डिप्रोक्स लघुवित्त

५ बर्ष अगाडि

डिप्रोक्स लघुवित्त कम्पनीले  नाडेप लघुवित्तलाई गाभ्ने भएको छ । 

हिजो २ लघुवित्तबीच प्राप्ति सम्झौतामा हस्ताक्षर भएको हो । 

उक्त सम्झौतामा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका थिए । 

हाल डिप्रोक्स लघुवित्त को चुक्तापूँजी १ अर्ब ५४ लाख रहेको छ भने नाडेपको चुक्तापूँजी ४० करोड ४८ लाख रहेको छ  । 

उक्त सम्झौता संगै आजदेखी नाडेपको शेयर कारोबार रोक्का हुने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया