समृद्धि फाइनान्सले माग्यो कर्मचारी

६ बर्ष अगाडि

समृद्धि फाइनान्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले साउन १३ गतेभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया