शनिवार पनि बैंक खुला रहने

६ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले  शनिबार  अर्थात भोलि पनि बैंकहरू खुला राख्न निर्देशन दिएको छ । 

बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदामा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो ।

६ बर्ष अगाडि

प्रतिक्रिया