प्रदेश नम्बर २ मा शनिबार ९ जना कोरोना संक्रमित 'डिस्चार्ज'

६ बर्ष अगाडि

प्रदेश नम्बर २ मा पुष्टि भएका ९ जना कोरोना संक्रमित शनिबार घर फर्किएका छन् ।

घर फर्किनेमा बारा, पर्सा र रौतहटका साथै एक जना भारतीय नागरिक समेत रहेका छ्न् । 

नारायणी अस्पतालमा उपचाररत उनीहरु शनिबार साँझ डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया