थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ९६ पुग्यो

६ बर्ष अगाडि

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनकुटामा एक जना महिला स्वास्थ्यकर्मी, विराटनगरमा एक जना महिला र पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँग नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २९६ पुगेको छ।

यसमध्ये दुईजनाको निधन भइसकेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया