नेपालमा थप तीन जनामा कोरोना संक्रमण

६ बर्ष अगाडि

थप ३ जनामा कोरोना संक्रमण भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य जनसंख्या मन्त्रालयको बिहीबार  साझा ३ जना कोरोना संक्रमण भएको जनकारी  गरेको हो ।

योसँगै नेपालको कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।

संक्रमण हुनेमा १ जना दहचोक  काठमाडौ ,१ जना धनुषा र १ जना धादिङका रहेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया