एकैदिन ७४ जनामा कोराना संकंमण , संक्रमितको संख्या २ सय ८ पुग्यो

६ बर्ष अगाडि

नेपालमा एकैदिन ७४ जनामा कोराना पुष्टि भएको छ ।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप १७ जनामा  कोरोना पुष्टि भएसँगै एकदिन संक्रमितको संख्या ७४ पुगेको हो । आजै ७४ जनामा कोरोना पुष्टि भइसकेको छ  ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ जना पुगेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया